एक दिन तिम्लाई दिवानी बनाउँछु !

यो मुटु जलाएर खरानी बनाउँछु !


पापनी मायाको कहानीँ बनाउँछु !



छातीमा टेकेर जाने ए निष्ठुरी

एक दिन तिम्लाइ दिवानी बनाउँछु !!



ज्युँदै जलाइ मलाइ नमार यसरी

जन्म जन्म आफ्नो जिन्दगानी बनाउँछु !!!



युद्धको शङ्ख त बजायौ तिमिले

लडेर प्रेमको निशानी बनाउँछु !!!!



यो मुटु जलाएर खरानी बनाउँछु !

पापनी मायाको कहानीँ बनाउँछु !




छातीमा टेकेर जाने ए निष्ठुरी

एक दिन तिम्लाइ दिवानी बनाउँछु !!



अजय पारष

जनकपुरनगरपालीका–४

हाल– अछाम







Post a Comment

Previous Post Next Post